जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

भद्रपुरमा एमालेको बन्द प्रशिक्षण सम्पन्न

भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी एमाले झापा क्षेत्र नम्बर ३ (१) प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले एक दिने बन्द प्रशिक्षण शिविर सम्पन्न गरेको छ । नेकपा एमाले झापा क्षेत्र


नेकपा एसको झापा इञ्चार्जमा पोखरेललाई जिम्मेवारी

बिर्तामोड । नेकपा एकीकृत समाजवादीले ७७ वटै जिल्लामा आफ्ना इन्चार्ज र सहइन्चार्ज तोकेको छ । एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले पार्टीको झापा जिल्ला इन्चार्जमा पुष्प पोखरेललाई जिम्मेवारी प्रदान


धेरै हिसाबले देश अगाडि लम्कँदैछ : प्रधानमन्त्री ओली

सुनसरी, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताएका छन् । नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज


पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

काठमाडौँ, ६ पुस – नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म


झापा कपको फाइनलमा एनआरटी, चर्च ब्वाइजसँग भिड्ने

बिर्तामोड, पुस ६ । न्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ ।


जनकपुरले जित्यो एनपीएलको उपाधि

काठमाडौं । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको


जनकपुर बोल्टसलाई १८५ रनको लक्ष्य

काठमाडौं, ६ पुस। सुदुर पश्चिमले जनकपुर बोल्टसलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय


होमियोप्येथिक चिकित्सालाई सुदृढिकरण र विकास गर्नु आजको आवश्यक्ता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले होमियोप्येथिक चिकित्सालाई सुदृढिकरण र विकास गर्नु आजको आवश्यक्ता भएको बताउनुभएको छ । विराटनगरमा नेपाल भारत होमियोप्येथिक हेल्थ समिटको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले होमियोप्येथिक


झापा नेशनल स्कूलमा ‘फ्लावर फेस्टिवल’

मेचीनगर । मेचीनगर –७ स्थित झापा नेशनल स्कूल परिसर शुक्रबार फूलै फूलको गमलाले सजिएको थियो । विद्यालय परिसरमा अभिभावक र जनप्रतिनिधिहरुको निक्कै भिडभाड देखिन्थ्यो । विद्यालय पुगेका अधिकांश अभिभावक फूल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]