काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाउनुभएको छ । सचिवालय बैठक भदौ १३ गते शनिबार बस्ने
झापा । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । बिर्तामोड–५ मा समुदायस्तरमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयले मुक्तिचोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास
बिर्तामोड । झापाका ५ जना सहित मंगलबार देशभर कोरोनाका ८ सय ५५ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित
बिर्तामोड । जातीय विभेदसहित कुटपिट गर्ने मेचीनगर–१३ चारआलीका एक दम्पतीविरुद्ध मुद्दा दर्ता भएको छ । जातीय भेदभाव गर्दै कुटपिट गरेको आरोपमा दुर्गा श्रेष्ठ र विष्णु प्रधानविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा
बिर्तामोड । बिर्तामोड नगरपालिकाले साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय गरेको छ । आज सम्पन्न बैठकले नगर क्षेत्रभित्र लाग्ने सबै साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको कार्यपालिका सदस्य निता घतानीले
झापा । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार भदौ ९ गते मङ्गलबारदेखि दैनिक पाँच सय
काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले गर्ने तेस्रो
इलाम । अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक (अग्र्यानिक) चियाको माग उच्च छ । मागअनुसार नै यहाँका उद्योग र सहकारीले चियालाई प्राङ्गारिक बनाउँदैछन् । रासायनिक मल अभाव हुनु, किसान–उद्योगी आफै सचेत हुनुले चिया प्राङ्गारिक
महाराष्ट्र – भारतको महाराष्ट्रमा एउटा पाँचतल्ले अपार्टमेन्ट भत्किंदा ७० जना मानिस पुरिएको आशंका गरिएको छ । मुम्बईबाट झण्डै १ सय ७० किलोमिटरको दूरीमा रहेको महद भन्ने शहरमा घटना भएको हो ।