असार १२, २०८२ बिहीबार

मुख्य समाचार

प्रदेश १ मा एकै दिन तीन जनाको मृत्यु

विराटनगर । प्रदेश १ सोमबार तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना पुरुष र कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा एकजना पुरुषको मृत्यु भएको


झापाका चार जना पत्रकारलाई उपचार सहयोग हस्तान्तरण

झापा । तत्कालीन प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषबाट चारजना पत्रकार एकसाथ लाभान्वित भएका छन् । हाल प्रेस संगठनमा आवद्ध रहेका पत्रकारहरुको अग्रसरतामा अभियान सञ्चालन छ ।


झापाका ५ सहित थप ७४३ जनामा कोरोना

बिर्तामोड । पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। त्यसमा झापाका ५ जना छन् । यो सहित संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको


बाह्रदशीका तीन पुरुषमा कोरोना पुष्टि, झापामा संक्रमितको संख्या ५०९ पुग्यो

बिर्तामोड । झापाको बाह्रदशीमा आज तीन जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका जीवन चौलागाईका अनुसार उनीहरु वडा नं. ५ र ६ का हुन् ।आसाम


कोरोना खोप लगाउन सुरु गर्‍यौं : चीन

एजेन्सी – चीनले कोरोना रोक्न आफ्ना नागरिकलाई खोप लगाउन थालिएको दाबी गरेको छ। चीनको कोभिड- १९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुखसमेत रहेका राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ चोङवेइले आपतकालीन प्रयोगका


निःशुल्क हवाई सेवाले दुर्गमका गर्भवतीको ज्यान जोगिँदै

स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालयअन्र्तगत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको


विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर। विराटनगरमा थप एक कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका


भारतमा ७३ दिनमा कोरोना विरुद्धको खोप आउने खबर झुटो

एजेन्सी । भारतको औषधि कम्पनी सिरम इन्स्टिच्यूट अफ इण्डियाले ७३ दिनमा कोरोना भाइरस विरुद्धको खोप आउने खबरको खण्डन गरेको छ । इन्स्टिच्युटले सञ्चारमाध्यममा ७३ दिनभित्र कोरोना विरुद्धको खोप आउने भनिएको


सार्वजनिक सवारीमा यसैवर्ष जीपीएस

काठमाडौ  । सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]