असार ११, २०८२ बुधबार

मुख्य समाचार

कोरोनाका कारण नेपालमा ७३.१ प्रतिशतले रोजगारी गुम्ने

झापा । कोभिड–१९ का कारण सन् २०२० मा नेपालमा ७३.१ प्रतिशतले रोजगारी गुमाउने एक अध्ययनले देखाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकमा कोभिड–१९ का कारण रोजगारीमा पर्ने प्रभावबारे ।


पशुपतिलगायत देशभरका मुख्य शिवालय सुनसान

काठमाडौँ ।  कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि


बैङ्कका कर्मचारीलाई शुक्रबारबाट सहजीकरण गरिने

काठमाडौ । प्रहरीले उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा उलङ्घन गर्नेलाई स्थलगत कारबाही गरेको छ । तीनवटै जिल्लाबाट गरी निषेधाज्ञा उलङ्घन गर्ने करिब तीनहजार सवारी साधनलाई कारबाही गरिएको छ । त्यस्तै, एक हजार


मेची अस्पतालबाट थप १३ जना संक्रमित डिस्चार्ज

विर्तामोड । झापाका १३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर मेची अस्पताल भद्रपुरबाट डिस्चार्ज भएका छन्। बिहीबार साँझ उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलले जानकारी दिए। मेचीनगरका ३, अर्जुनधाराका


थप ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २९,६४५

झापा । पछिल्लो २४ घन्टामा नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा


गौरीगञ्जमा पनि देखियो समुदायस्तरमा कोरोना

आत्मराम राजवंशी गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकामा पहिलो पटक समुदायस्तरमा आज कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० बर्षीय पुरूषमा कोरोना संक्रमण भएको


‘तीज घरभित्रै मनाऔँ’

झापा । आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन । विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना कहरले घरभित्रै बसेका


विश्वभर डेढ कराेड बढी कोरोनामुक्त

काठमाण्डाै – विश्वभर कोरोना भाइरसकाे सङ्क्रमणबाट निको हुनेको सङ्ख्या डेढ करोड नाघेको छ । अहिलेसम्म दुई करोड २५ लाखमा कोरोना पुष्टि भएकोमा एक करोड ५३ लाखभन्दा धेरै उपचारपछि निको भएको


तीजको व्रत : शक्तिका लागि दर खाने तयारीमा महिला

झापा । हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]