बिर्तामोड । दुर्घटनामा परी कर्मचारीको मृत्यू भएपछि शोकमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को सेवा आज बन्द हुने भएको छ । गएराती मोटरसाइकल दुर्घटनामा परी नेपाल बहुउद्देश्यीय सहकारी संस्था
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरिएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको समान धारणा राख्नुभएको हो ।
काठमाडौ। राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार हुनेगरी पठनपाठन हुने
बिर्तामोड । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा माग्ने औपचारिक प्रस्ताव अहिलेसम्म बैठकमा नलगेको जानकारी दिएका छन् । पत्रकारहरुले राजीनामाको सन्दर्भमा उठाएको प्रश्नको जवाफ दिँदै भने, अध्यक्ष र प्रधानमन्त्री पदबाट
काभ्रे कोशीपारिको चौँरीदेउराली गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम र छैटौँ गाउँसभाले घरेलु उत्पादित मदिरा तथा आयातीत सबैखाले मादक पदार्थ
विष्णुप्रसाद पोखरेल दमक । झापाको दमक नगरपालिका र कमल गाँउपालिकाको सीमा भएर बग्ने रतुवा खोलाले कमल गाँउपालिकातर्फ कटान गर्दै खोला बस्तिमा पस्नसक्ने जोखिम भएपछि बाँसको पायलिङ अर्था स्पर बनाएर खोलो नियन्त्रणको
काठमाडौं । सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन् । केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारले असार
बिर्तामोड । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा
झिलझिले । शिवसताक्षी नगरले जग्गा दिने भएपछि मेची अभियानले कनकाई नदीको बाढीबाट बिस्थापित तारा शेर्माको परिवारलाई पक्की घर बनाईदिने भएको छ । शेर्माको घर बाढीले बगाएर परिवारै बिचल्ली भएको समाचार