Banner news

आज ५७ जनामा कोरोना पुष्टि, कुल संक्रमित १७५०२ पुग्यो

आज ५७ जनामा कोरोना पुष्टि, कुल संक्रमित १७५०२ पुग्यो


बिर्तामोड । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ।

शेयर गर्नुहोस :

0
Shares