बिर्तामोड – अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सोमबार
विराटनगर। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६’ को पहिलो संशोधनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा
कास्की । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रालिले रु १ करोड आर्थिक सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादव र
बिर्तामोड । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
झापा । झापा जिल्ला प्रशासन कार्यालयले बाढीको प्रकोपबाट मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार रु एक लाख प्रदान गर्ने निर्णय गरेको छ । जिल्ला
काठमाडौं – नेपालमा पहिलोपटक एक सांसदमा कोरोना पोजिटिभ भेटिएको छ। सोमबार पीसीआर परीक्षण गरेका कर्णाली प्रदेशका एक सांसदको रिपोर्ट पोजिटिभ आएको कर्णाली प्रदेशका एक मन्त्रीले बताए। ती मन्त्रीका अनुसार ती
काँकडभिट्टा – मानव तस्करको फन्दामा परेर खाडी मुलुक जाने क्रममा विगत नौ महिनादेखि पूर्वोत्तर भारतको मणिपुरमा अलपत्र २१ जना नेपाली महिलालाई मंगलबार बिहान स्वदेश फर्काइएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासको
काठमाडौ । सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको तयारीका विषयले प्राथमिकता पाउन सकेको छैन । नयाँ
बिर्तामोड । गाउँसभाले पारित गरेको आर्थिक र विनियोजन विधेयक अध्यक्षबाट प्रमाणित नभए साउन १ गतेबाट हल्दिवारी गाउँपालिकाको सबै काम प्रभावित हुने भएको छ । उपाध्यक्ष डम्बर गिरीले इजलाससित भने, गाउँसभाबाट