असार ६, २०८२ शुक्रबार

मुख्य समाचार

नेकपाका दुई अध्यक्षबीचको वान–टु–वान वार्ता सम्पन्न

काठमाडौं, असार २४ गते । पार्टी भित्रको विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचकाे वान–टु–वान वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास


त्रिभुवन विमानस्थलमा १० उडान–अवतरण, ९५६ यात्रु नेपाल आए

काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा १० वटा उडान–अवतरण भएका छन् । यी सबै चार्टर्ड उडान हुन् । अहिले विदेशमा अलपत्र नेपालीलाई विभिन्न वायुसेवा कम्पनीले नेपाल ल्याइरहेका छन् । सो क्रममा


प्रहरीद्वारा निर्घात कुटिएकी महिलाको भिडियो भाइरल, कुटपिटमा संलग्न प्रहरी कारबाहीमा

काठमाडौँ । प्रहरीले एक महिलामाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा प्रहरीले एक महिलामाथि लाठी प्रहार गर्दै कुटेको दृश्य देखिन्छ । त्यहाँ पुरुष प्रहरी र


भारतमा कोरोनाबाट एकैदिन ४८२ को मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार ६४२ पुगेको


सुनको मूल्य तोलामा ९१ हजार ५०० रुपैयाँ पुग्यो

बिर्तामोड । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ९१


शिल्पा सेट्टीको नाम बेचेर करोडौंको ठगी

बलिउड अभिनेत्री शिल्पा सेट्टीको नाम बेचेर लखनउमा करोडौं रुपैयाँ ठगी गर्ने व्यक्तिविरुद्ध उजुरी दर्ता भएको छ । मुम्बईस्थित आयोसिस स्पा एन्ड वेलनेस कम्पनीका महाप्रबन्धक किरन बाब र निर्देशक विनय भसीनसहित


भोलिदेखि मनसुन थप सक्रिय हुने, बाढी पहिरोको जोखिम

झापा – भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महासाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले भोलि रातीदेखि मनसुन थप


‘सलह सक्रिय हुने सम्भावना टर्‍याे’

काठमाण्डाै – नेपाल भित्रिएको सलह कीरा अब सक्रिय हुने सम्भावना टरेको छ । केही दिनयता सलहको झुण्ड कतै नदेखिएको, मरेका सलह भेटिएको र निरन्तर पानी परिरहेकोले सलह अब सक्रिय हुने


प्रदेश १ का कृषकलाई झन्डै १० करोड राहत

विराटनगर । कोभिड–१९ का कारण गरिएको बन्दाबन्दीले बजारीकरणमा अवरोध भई कृषि उद्यम तथा व्यवसायमा पुगेको क्षति न्यूनीकरण गर्न प्रदेश १ सरकारले व्यावसायिक कृषकलाई राहतस्वरूप नौ करोड ९१ लाख रुपियाँ उपलब्ध गराएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]