असार ५, २०८२ बिहीबार

मुख्य समाचार

पार्टी एकतालाई एकढिक्का बनाउन अध्यक्षद्वयलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक एकतालाई एकढिक्का बनाउन नेताहरूले अध्यक्षद्वयलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा नेताहरूले पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधान गर्न तथा


पेट्रोलियम पाइप लाइन : सर्भे अन्तिम चरणमा

काठमाडौ । नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो


झापामा २४९ जना कोरोना संक्रमित, १८८ उपचारपछि फर्किए

छत्रलाल राजवंशी – बिर्तामोड । झापामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २४९ पुगेको छ । आज थप २० संक्रमित थपिएका छन् । बुधबार झापाको मेचीनगरमा ७ , बुद्धशान्ति ५,


सेनाका दुई उच्चअधिकृत बर्खास्त

काठमाडौ। अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका नेपाली सेनाका सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई नेपाली सेनाले पदबाट बर्खास्त गरेको छ । आज बसेको समरी जनरल


मुटुको जाँच गराएर फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको जाँच गराएर फर्किएका छन् । प्रधानमन्त्रीले नियमित रूपमा मुटुको जाँच गराउँदै आएको र आज पनि सोही


झापा गाउँपालिकामा युवाहरुको खबरदारी

कामाटोली । जनमैत्री बजेट , नीति तथा कार्यक्रम निर्माण गर्न नसकेको भन्दै झापा गाउँपालिकाका युवाहरुले खवरदारी शुरु गरेका छन् । खवरदारीको पहिलो चरणमा युवाहरुले जनमैत्री कार्यक्रम निर्माण गरेर झापा गाउँपालिकाबासीको


तराई, भित्री मधेश र तल्लो पहाडी क्षेत्र सलहको उच्च जोखिममा

काठमाडौं । नेपालको सम्पूर्ण तराई, भित्री मधेश र तल्लो पहाडी भूभाग सलहको उच्च जोखिममा रहेको भन्दै सरकारले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । भारतको भागलपुर तथा मोतीहारीमा सलहको झुण्ड


प्रधानमन्त्री ओली गंगालाल अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गंगालाल हृदयरोग केन्द्र पुगेका छन्। प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका हुन्। ‘डाक्टरले


थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि

बिर्तामोड । थप ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमित सहित कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । प्रदेश १ मा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]