बिर्तामोड

थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि

थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि


बिर्तामोड । थप ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमित सहित कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ६५१ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares