जेष्ठ ३२, २०८२ शनिबार

मुख्य समाचार

फ्लोइडको स्मृतिमा अमेरिकामा हजारौँको प्रदर्शन

एजेन्सी । प्रहरी हिरासतमा मारिएका अश्वेत अमेरिकीको स्मृतिमा देशभरी हजारौँले प्रदर्शन गरेका छन् । प्रहरीद्वारा हत्या गरिएका जर्ज फ्लोइडमाथि अन्याय भएको भन्दै प्रदर्शनकारीहरुले फ्लोइडलाई न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्


सोती हत्या काण्ड : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए

जाजरकोट । पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर वा गम्भीर घाइते बनाएर भेरी नदीमा


नेपालमा कोरोना खोप बनाएको दाबी

राममणि दाहाल हेटौँडा, जेठ २४ गते । कोभिड–१९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । जडीबुटीको खानी नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास तीन महिनादेखि जुट्नुभएको


खर्च कटौतीका नौ प्रस्ताव

काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको मन्त्रालयगत छलफल प्रारम्भ भएको छ । शुक्रबार सातवटा मन्त्रालयको शीर्षकमा विनियोजित बजेटमाथि छलफल भयो ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,


म्यानमार र यूएईबाट १९५ जना फर्के

प्राथमिकताका आधारमा विदेशबाट नेपाली ल्याउन सुरु – चाँदनी हमाल काठमाडौँ, जेठ २४ गते । विदेशमा अप्ठेरोमा परेका नेपाली नागरिकको उद्धार कार्य शुक्रबारदेखि सुरु भएको छ । कोरोना भाइरस रोग (कोभिड–१९) को


युएइबाट १६८ नेपालीको उद्दार, प्रदेश १ का धेरै

झापा। यूएईबाट शुक्रबार काठमाडौं ल्याइएको १६९ जनामध्ये सबैभन्दा बढी प्रदेश १ का नागरिक छन् । उद्दार र व्यवस्थापनको कार्यमा खटिइरहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० का अनुसार प्रदेश नं। १ का


बिर्तासिटीले आरडिटी परीक्षण गर्दा बिर्तामोडमा फैलियो त्रास

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिर्तासिटी हस्पिटलले आरडिटी परीक्षण शुरु गरेपछि स्थानीय नागरिक त्रसित भएका छन् । बिर्तामोड सहित जिल्लाका विभिन्न ठाउँका नागरिकले बिर्तासिटीमा कोरोना पुष्टि भएको भन्दै अस्पताल शिल


झापामा थप १२ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापामा थप १२ जना सहित देशभर २ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार झापा कचनकवलमा १० जना गौरादह


प्रदेश नं. १ को नीति तथा कार्यक्रम सार्वजनिक : स्वास्थ्य तथा कृषि पहिलो प्राथमिकतामा

विराटनगर । प्रदेश नं. १ सरकारको आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार बसेको प्रदेश सभा बजेट अधिवेशनको सातौं


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]