Banner news

झापामा थप १२ जनामा कोरोना पुष्टि

झापामा थप १२ जनामा कोरोना पुष्टि


बिर्तामोड । झापामा थप १२ जना सहित देशभर २ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार झापा कचनकवलमा १० जना गौरादह र गौरीगञ्ज १/१ जनामा कोरोना पुष्टि भएको छ ।

शेयर गर्नुहोस :

0
Shares