झापा । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्ने जस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको
झापा । स्थानीय तहले निर्माण गर्ने बजेटमा स्थानीय नागरिकको धेरै चासो हुन्छ । आफ्नै टोल, बस्ती र गाउँमा बन्ने सडक, खानेपानी, सिँचाइ र रोजगारी सिर्जना गर्ने लगायतका क्षेत्रमा स्थानीय सरकारको बजेट प्राथमिकतामा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल, सीमा समस्या, नक्सालगायतका जल्दाबल्दा राष्ट्रिय मुद्दाका विषयमा अनुसन्धान गर्न क्रियाशील गराएको छ । मुलुकको ऐतिहासिक दस्तावेज, प्रमाण सङ्कलनका साथै
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले ७ लाख ४६ हजारको अवैध सामग्री बरामत गरेको छ । लकडाउनमा समेत चोरी चकारीमा सक्रिय व्यापारीले लुकाइछिपाई ल्याएको अवैध सुर्ति, लत्ता कपडा बरामत गरेको
विराटनगर । प्रदेश नम्बर १ बाट बिहीबारसम्म ७८ जना कोरोनाभाइरस (कोभिड—१९) संक्रमणमुक्त भएका छन् । बिहीबारमात्रै ३० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७
रुकुम पश्चिम । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत
–नारायण ढुङ्गाना काठमाडौं । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा सात ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । दुई भने जगेडामा राखिएका छन् । विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिन वा
झापा । पश्चिम रुकुममा भएको हत्याको घटनामा स्थलगत अध्ययनका लागि गएको पत्रकारको टोलीलाई रोक लगाएकोमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालले घोर भत्सर्ना गरेको छ । दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष
भद्रपुर । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाको कचनकबल गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले