जेष्ठ २७, २०८२ सोमबार

मुख्य समाचार

लकडाउनमा ४४३ कैदीबन्दी रिहा, २५ हजार कोरोनाबाट सुरक्षित

काठमाडौं, जेठ ११ गते । काठमाडौंमा रहेका तीन र देशभरिका ७६ जिल्लामा रहेका ७४ कारागारबाट लकडाउनको समयमा ४४३ जना कैदीबन्दीलाई रिहाइ गरिएको छ ।सर्वाेच्च अदालतले चैत्र ६ गते गरेको फैसला र


झापामा थप १ जनामा कोरोना , शुक्रवार दिल्लीबाट आएका थिए संक्रमित पुरुष

बिर्तामोड । झापाको बाह्रदशीमा थप १ जनामा कोरोना पुष्टि भएको छ । बाह्रदशी ३ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी गत शुक्रवार दिल्लीबाट आएका थिए । बाह्रदशी


थप १९ जनामा कोरोना पुष्टि

बिर्तामोेड । थप १९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले भर्खरै सार्वजनिक गरेको विवरण अनुसार कुल संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।


बिर्तामोडमा संभावित संक्रमितको घरमा रातो झण्डा

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कोभिड–१९ लेखिएको रातो झण्डा गाढ्ने भएको छ । संभावित संक्रमितको पहिचान गरेर घरघरमा झण्डा गाढिने बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । झापामा बढ्दो संक्रमणले गर्दा


‘नेपाल मेरी जननी जन्मभूमि हुन्, गल्ति भए क्षमाप्रार्थी छु’ : नायिका बर्षा राउत

काठमाडाैं । आफ्नै अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचनाको सिकार बनेपछि नायिका बर्षा राउतले माफी मागेकी छिन । कालापानी, लिपुलेक र लिम्पियाधुरा सिमा विवादका बिषयमा नेपालले भारतसँग टक्कर लिएका कारण आफुलाई


नेपालमा ३० वर्ष मुनिका संक्रमित धेरै

झापा । कोभिड महामारी रोकथामका लागि बन्दाबन्दी जारी गरिएका दुई महीना पूरा भएको छ । ९ माघमा पहिलो संक्रमित भेटिए पनि सरकारले गएको ११ चैत देखि देशव्यापी बन्दाबन्दी जारी गरेको


पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

झापा । आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । बंगलादेश र पश्चिम बंगालको बीचमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने


कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु

काठमाडौं, ११ जेठ । कोरोना भाइरस संक्रमणबाट विश्वका विभिन्न देशमा ११७ नेपालीको ज्यान गएको छ । शनिवार (२३ मे २०२०) साँझसम्म विश्वका विभिन्न देशमा यतिका संख्यामा नेपालीको कोरोना भाइरस संक्रमणबाट ज्यान


दिनहुँ सयौँ नेपाली स्वदेश भित्रिँदै

काठमाडौँ, जेठ ११ गते । भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीका बीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]