काठमाडौं । शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
काठमाडौँ – सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ । सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को
नेपालगञ्ज । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१
गौरव पोखरेल झापा । झापामा बिहीबार ८ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि जिल्लामा २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो । तीमध्ये दुई जना दमक नगरपालिका र बाह्रदशी
भद्रपुर । झापामा थप ८ जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै कचनकवलमा संक्रमितको संख्या ३३ पुगेको छ । भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको
दीपक ज्ञवाली बुटवल, जेठ ८ गते । कोरोना सङ्क्रमित अर्का एक व्यक्तिको निधन भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको हो ।
विर्तामोड । विर्तामोड नगरपालिकाले आज राती १२ बजेबाट लागु हुने गरी लकडाउन कडाई गर्ने भएको छ । बिर्तामोड नगरपालिकाले सार्वजनिक गरेको निर्णय अनुसार तरकारी विक्रि वितरण पनि घुम्ति सेवाबाट मात्र
झापा । झापाको कचनकबल गाउँपालिकामा बिहीबार थपिएका १५ जना कोरोना संक्रमण पनि भारतबाटै नेपाल आएका थिए । भारतले मजदुर उद्धारका लागि रेल सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको
काठमाडौं । नेपाली कांग्रेसले अपांगता भएका र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता हाल वितरण नगर्ने भनी गरेको निर्णयप्रति आपत्ति जनाएको छ । सरकारले अतिअशक्त अपाङ्गता भएका व्यक्ति एवं