Banner news

झापाको ‘हटस्पट’ कचनकवलमा थपिए ८ संक्रमित

झापाको ‘हटस्पट’ कचनकवलमा थपिए ८ संक्रमित


भद्रपुर । झापामा थप ८ जना कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै कचनकवलमा संक्रमितको संख्या ३३ पुगेको छ ।

भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिमा क्वारेनटाइनमा बसेकामध्ये विहीबार थप १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सोमबार एक जना र मङ्लबार ९ जना , बुधबार ५ र विहीबार दिउँसोसम्म १८ जनामा कोरोना सङ्क्रमित देखिएको हो ।
झापामा कुल कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । संक्रमण बढेसँगै कचनकवलको १ देखि ५ नम्बर वडासम्म शिल गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares