जेष्ठ २५, २०८२ शनिबार

मुख्य समाचार

कृषिमा २५ प्रतिशत प्रतिफल निश्चित

काठमाडौं : युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति


कोभिड-१९ : विश्वभर २ लाख ७० हजार वढीको ज्यान गयो

काठमाडौं, वैशाख २६ : कोरोना भाइरसको महामारीका कारण विश्वभर २ लाख ७० हजार ४ सय २१ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म ३९ लाख १३ हजार ३ सय


‘मस्जिद जान नपाएर के भो, अल्लाह त सर्वत्र छन्’

अनिता भेट्वाल रमजानको महिना बेलुकाको नमाज पढ्न मस्जिदमा जम्मा हुने इस्लाम धर्मावलम्बी मुसलमान समुदाय कोभिड-१९ का कारण घरमै पाठ गर्न बाध्य छ। तर, यो महामारी छिटै सकियोस् भनेर उनीहरूले अल्लाहसँग


सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि

नारायण काफ्ले काठमाडौँ, वैशाख २६ गते । सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु


नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा

झापा । सत्तारुढ पार्टी नेकपा विभिन्न घटनाक्रमले विघठनको संघारमा पुगेको छ । पार्टीभित्रको आन्तरिक लफडाले पार्टी बचाउने भन्दा पनि विघटन तिर धकेलेको नेताहरुको गतिविधिले देखाएको छ । छिमेकी राष्ट्र भारतको


कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित

काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा


बालुवाटारमा दीप प्रज्वलन

काठमाडौं – सरकारका उच्चपदस्थ अधिकारीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ दीप प्रज्वलन गरेका छन् । बुद्ध जयन्तीको अवसर र कोरोना भाइरस विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको सम्मानस्वरुप सरकारले दीप


प्रदेश १ मा कोरोना जित्ने ८ जनालाई भोली डिस्चार्ज गर्ने

विराटगर । प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज


बन्दाबन्दीमा पनि झापामा पूर्वाधार निर्माण

झापा – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले शुरु गरिएको बन्दाबन्दीका बीच पनि झापामा पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]