जेष्ठ २५, २०८२ शनिबार

मुख्य समाचार

सामाजिक दुरीसहित साकेला र देवाली मनाइँदै

केदार मगर खोटाङ । किराँत राई समुदायको साकेला उभौली, हिन्दूधर्मावलम्बीको देवालीलगायत विभिन्न जातजातिको चाडवाडमा यसपटक विगतको जस्तो भीडभाड हुने छैन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले


लकडाउन जेठ ५ गतेसम्मलाई लम्ब्याउने निर्णय

बिर्तामोड । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।


कोरोना जितेपछि ६ जना भारतीय डिस्चार्ज

रविन भट्टराई विराटनगर : कोरोना संक्रमण देखिएर विराटनगरमा उपचार गराइरहेका ६ जना आज बिहान डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै भारतीय नागरिक हुन्।  बिहान विराटनगरस्थित कोरोना विषेश अस्पतालमा एक कार्यक्रमको आयोजना


कक्षा १ देखि ८ सम्म संस्कृत भाषामा पढाइ हुने

झापा । नेपालीको जननी संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ ।  तीन शास्त्रीय भाषाको पठनपाठनका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पार्ने क्रममा पहिलो


सञ्चार जगतको भूमिका अविस्मरणीय : प्रधानमन्त्री

काठमाडौं, २४ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले पाँचौं राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२०


कोरोना संक्रमित ६ जनालाई आज डिस्चार्ज गर्ने

बिर्तामोड । विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिक कोरोना मुक्त भएका छन् । उनीहरुलाई आज डिस्चार्ज गर्ने तयारी भएको छ । उदयपुरको एक मस्जिदमा बसिरहेका उनीहरुलाई कोरोना संक्रमण


विश्वभर काेराेना सङ्क्रमित निकाे हुने क्रम बढ्दाे

काठमाण्डौ – विश्वभर कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितहरु निको हुने क्रम बढेको छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म झण्डै साढे १२ लाख जना उपचारपछि निको भएका छन् । अहिलेसम्म विश्वभर ३७


हातधुन नमान्दा भारु १ करोड भेटियो

विराटनगर । चालक र सहचालकले हात धुन आनाकानी गरेपछि भारतीय ट्रकमा लुकाएर ल्याएको एक करोड ९ लाख ६९ हजार भारतीय रुपियाँ विराटनगरमा नियन्त्रणमा परेको छ । भारत वेष्ट बंगालकोे डब्लुबी


सीमा नजिक सेनाले गस्ती गर्ने

झापा । सरकारले भारतीय सिमानाबाट पाँच किलोमिटर दूरीमा नेपाली सेनाको गस्ती टोली परिचालन गर्ने भएको छ । दक्षिणतर्फका नाका सिल गर्न खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि भारतीयबाट सांघातिक हमला


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]