Banner news

लकडाउन जेठ ५ गतेसम्मलाई लम्ब्याउने निर्णय

लकडाउन जेठ ५ गतेसम्मलाई लम्ब्याउने निर्णय


बिर्तामोड । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।

शेयर गर्नुहोस :

0
Shares