जेष्ठ २३, २०८२ बिहीबार

मुख्य समाचार

स्थानीय तहको राजश्व नउठ्दा योजना अलपत्र

इलाम। आन्तरिक आय सङ्कलन ठप्प भएपछि इलामका स्थानीय तहका योजना कार्यान्वयनमा चुनौती भएको छ । लकडाउनअघि इलाम नगरपालिकामा रु पाँच करोड राजश्व सङ्कलन भए पनि दुई महिनादेखि राजश्व सङ्कलन ठप्प


भारतमा दुई हप्ता लम्बियो लकडाउन

काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । मन्त्रालयका


राहत सहयोग गर्न झापामा ‘एकका लागि एक’ अभियानको शुभारम्भ

बिर्तामोड । लकडाउनले समस्यामा परेका परिवारलाई खाद्य सामग्री सहयोग गर्न झापामा ‘एकका लागि एक’ अभियान मार्फत राहत वितरण शुभारम्भ गरिएको छ । शनिबार बिर्तामोड–२ स्थित चारपानेमा रहेको सहारा नेपाल बचत


संक्रमित जमाती यात्रा क्षेत्रका २३६ जनाको स्वाब रिपोर्टमा कोरोना पाइएन

धीरेन्द्रप्रसाद साह राजविराज । संक्रमित जमातीको यात्रा बृतान्तको आधारमा सप्तरीमा गरिएको स्वाब संकलनमध्ये २३६ जनाको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पाइएको छैन । उनीहरुको रिपार्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ


लकडाउन केही खुकुलो बनाउने सरकारको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी


रुपन्देही र बाँकेमा दुई जनामा कोरोना पुष्टि

काठमाडौं । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।


हावाको प्रदूषण : नेपालभर ‘ग्रीन सिग्नल’

झापा – नेपालभरको हावाको प्रदूषण बसोबास योग्य अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावारण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरुले ग्रीन सिग्नल अर्थात् मानिसको बसोबासका


अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका


श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकको हकहित, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्दै विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]