Banner news

रुपन्देही र बाँकेमा दुई जनामा कोरोना पुष्टि

रुपन्देही र बाँकेमा दुई जनामा कोरोना पुष्टि


काठमाडौं । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares