जेष्ठ १८, २०८२ शनिबार

मुख्य समाचार

भोजपुरमा पनि भेटियो संक्रमण, प्रदेश १ मा १० जिल्ला मात्रै ‘कोरोना फ्रि’

विराटनगर । भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ । उनको थ्रोट स्बावको


झापाका सांसदलाई जिल्लाको वस्तुस्थितिबारे ब्रिफिङ, मुस्लिम समुदायको आसन्न रमजान घरमै मनाउन आग्रह

बिर्तामोड । झापाबाट निर्वाचित सांसद्हरुसँगको छलफलले झापाको सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि अस्थायी सुरक्षा पोष्ट निर्माण गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । आज जिल्ला समन्वय समिति झापाले


प्रदेश १ को तिन जिल्लामा २८ जना कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ । त्यस्तै दू्रत परीक्षण विधि


पहिलो रिक्सा चालक धिमालले भनिन् ‘चामल ल्याइदिनु भो, टमाटरको अचारसँग भएपनि खाइहाल्छु’

बिर्तामोड । नेपालको पहिलो महिला रिक्सा चालक फुलमाया धिमाललाई ०७४ साल यता चामलको चिन्ता छैन । वृद्ध भइसकेकी धिमाललाई बिर्तामोडका युवा व्यवसायी बिशाल अग्रवालले मासिक १ बोरा चामल उपलब्ध गराउँदै


खाद्यान्नमा मूल्य वृद्धि , उपभोक्ताको गुनासो

– सञ्चिता घिमिरे झापा । लकडाउन घोषणाको एक महिना बित्दा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य बढेको छ । तरकारीको भाउ लकडाउन पहिलेकै अवस्थामा आए पनि खाद्य वस्तुको


अब घरघरमै भत्ता, औषधि र तरकारी

चन्द्रकला भण्डारी – झापा । झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पु¥याउने व्यवस्था मिलाइएको


बुधबारेका पत्रकारलाई जेसीजको सहयोग

बुधबारे । कोरोना भाईरस (कोभिड १९ ) को जोखिमको बेला फिल्डमा सक्रिय पत्रकारहरूको सुरक्षाको लागि बुधबारे जेसीजले मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गरिएको छ । बुधबारे जेसीजले बुद्धशान्ति प्रेस क्लबमा


थप दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।


भद्रपुरको विपद् कोषमा बाणिज्य संघ झापाद्वारा ५१ हजार सहयोग

भद्रपुर । झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ५१ हजार नगद र ५० थान एन ९५ मास्क सहयोग गरेको छ । आफ्नो आम्दानीको बलियो स्रोत नभएको संघले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]