Banner news

थप दुई जनामा कोरोना संक्रमण पुष्टि

थप दुई जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो ।

शेयर गर्नुहोस :

0
Shares