जेष्ठ १२, २०८२ आईतबार

मुख्य समाचार

प्रदेश १ को जनसुरक्षा कोषमा ११ करोड ८५ लाख जम्मा

विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप रु. २० लाख जम्मा भएको छ । अब कोषमा रकम दाखिला भएको परिमाण रु. ११ करोड ८५ लाख ७४ हजार


कोरोना विरुद्ध लड्न नेपाललाई विश्व बैंकको तीन अर्ब सहयोग

काठमाडौं । विश्व बैंकले कोभिड–१९ आपत्कालीन प्रतिकार्य स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि नेपाल सरकारलाई रु तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । ऋण सहयोगसम्बन्धी समझदारीपत्रमा आज विश्व


पाँच हजार पर्ने थर्मल गन १५ हजारमा बिक्री गर्ने ब्यापारी पक्राउ

काठमाडौं– पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्ने ब्यापारी पक्राउ परेका छन् । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई कालोबजारीको आरोपमा मंगलबार


प्रदेश १ मा ८५ जनाको रिर्पोट नेगेटिभ, क्वारेन्टाइनमा बस्नेको संख्या बढ्यो

विराटनगर । प्रदेश १ मा वेड संख्यासँगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्रोन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री


कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको


प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन (पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको


अबको दुई साता नेपालका लागि संकट : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने


झापाको क्वारेन्टाइनमा बसेका ५० प्रतिशत फिर्ता

झापा, २५ चैत । झापाको क्वारेन्टाइनमा बसेकामध्ये करीब ५० प्रतिशत घर फर्किएका छन् ।क्वारेन्टाइनमा १४ दिन पूरा गरेपछि उनीहरुले घर फर्किने अनुमति पाएका हुन् । पछिल्लो जाँचमा कोभिड–१९ को कुनै पनि


भारतीय प्रधानमन्त्रीसहित सबै सांसदहरुको ३० प्रतिशत तलब कटौती

नयाँदिल्ली – कोरोना भाइरसले महामारीको रुप लिन लागिरहेको अवस्थामा भारतीय सरकारले एउटा महत्वपूर्ण निर्णय लिएको छ। नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको मन्त्रिपरिषद्ले कोरोनाविरुद्धको अभियानमा एउटा महत्वपूर्ण निर्णय लिएको हो। मन्त्रिपरिषद्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]