जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

अस्गर अलीको चुनौति, ‘समाचार पुष्टि भए जुत्ताको माला लगाउन तयार छु’

काठमाडौं- प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीले मेडिकल सामग्री खरिदमा आरोपित गरेकोमा दुःख प्रकट गर्दै समाचार पुष्टि गर्न चुनौती दिएका छन् । एक अनलाइनमा मेडिकल सामग्री खरिदमा आफ्नो नाम उल्लेख भएकोमा


२०७७ सालको दशैं कात्तिक १० गते, तिहार मंसिर १ गते

काठमाडौं । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ ।


इटहरीका १० हजार विपन्नलाई राहत बाढ्ने

सुनसरी । इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकका लागि राहत वितरण गर्न वडाहरुमा खाद्य सामग्री पठाउन थालेको छ । वडा नम्वर १,२,५,९,१३,१४,१५,१६,१७,र १८ मा


बिर्तामोड नगरपालिकाले गरिव परिवारको घरघरमै राहत पुर्याउने

बिर्तामोड । गरिव, विपन्न परिवारलाई बिर्तामोड नगरपालिकाले घरघरमै राहत वितरण गर्ने भएको छ । बिर्तामोड नगरपालिकाको आज सम्पन्न बैठकले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष स्थापना गर्दै सोही कोष


एयर अरबियाबाट झापा आएका ९ यात्री सुरक्षित

पर्वत पोर्तेल काँकडभिट्टा । तेस्रो संक्रमित चढेको एयर अरबिया जी ९५३७ विमानमा सवार १ सय ७० मध्ये ९ जना झापाका रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण


गर्भवतीलाई चिकित्सकको सुझाव

चाँदनी हमाल काठमाडौँ, चैत १७ गते । कीर्तिपुरकी मुना राउत गर्भवती भएको नौ महिना भयो तर कोरोना सङ्क्रमणको भय र एकान्त बास (लकडाउन) को अवस्थाले उहाँ चिन्तित हुनुहुन्छ । वैशाखको अन्तिम


झापामा भोकमरीबाट जोगाउन राहतकोष

भद्रपुर । झापाका स्थानीय तहमध्ये अधिकांशले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना गरेका छन् । कोषमा प्रत्येकले १० लाखदेखि ५० लाखसम्म बजेट


इटालीमा मृत्यु दर बढी हुनुको कारण : वृद्धको संख्या र परीक्षणमा समस्या

सिएनएन । जब मिलान निवासी एन्टोनिया मार्टेन्सनलाई कार चलाइरहेको बेला प्रहरीले रोके, उनले कुनै ट्राफिक नियम उल्लङ्घन गरेकी थिइनन् । प्रहरीले उनलाई उनीसँगै यात्रा गरिरहेका यात्रुलाई पछाडीको सिटमा बस्न निर्देशन


चीनले कसरी नियन्त्रणमा लियो कोरोनाको महामारी ?

काठमाडौं । पहिलोपटक कोरोना भाइरस ९कोभिड–१९० देखिएको चीनको वुहान शहरमा लकडाउन आंशिक रुपमा हटाएको छ । युरोप भने महामारीको केन्द्र बनेको छ । इटाली र स्पेनमात्र होइन, युरोपका अरु देशमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]