बिर्तामोड । बिर्तामोडमा ९० बेडको क्वारेन्टाइन निर्माण हुने भएको छ । कोरोना भाईरस संक्रमणको जोखिम न्युनिकरण गर्ने उद्देश्यले बिर्तामोड नगरपालिकाले ९० बेडको क्वारेन्टाईन निर्माण गर्ने भएको छ । आइतवार नगरपालिकाले
बिर्तामोड । झापाको विर्तामोडस्थित बस्नेत मार्केट अनिश्चितकालका लागि बन्द गरिएको छ । व्यवसायीहरुको आज सम्पन्न बैठकले अर्को सूचना नहुञ्जेलसम्मका लागि मार्केट बन्द भएको जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमण
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण ९कोभिड–१९० को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत सङ्क्रमण फैलिएका
भद्रपुर । कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहेको अवस्थामा भारतीय सीमावर्ती नाकासँग जोडिएको झापा जिल्लामा यसको रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीका विभिन्न निर्णय गरिएका छन्। जिल्ला समन्वय समिति झापामा शुक्रबार
काठमाडौं । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र
प्रदीप परियार बिर्तामोड । झापा प्रहरीले पश्चिम दैलेखदेखि पूर्वमा इलामसम्मका किराना व्यवसायीलाई ठगि गर्ने नक्कली आमीलाई पक्राउ गरि सार्वजनिक गरेको छ । बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै ठगिमा सक्रिय मेचीनगर –१४
बिर्तामोड । झापाका धेरै भीडभाड हुने स्थानहरुमा कोरोना भाइरससम्बन्धी सचेतनामूलक पोस्टर टाँसिएको छ । नेपाल औषधि व्यवसायी संघ झापाको अगुवाइमा पोस्टर टाँसिएको हो । धेरै भीडभाड हुने यातायात व्यवस्था कार्यालय,
काठमाडौं। विश्वव्यापी महामारीको रूप लिएको कोरोना ९कोभिड–१९० भाइरस संक्रमणबाट ज्यान मागुमाउनेको संख्या १० हजार नाघेको छ । गत डिसेम्बरको अन्तिम साता चीनको वुहानबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८
एजेन्सी । सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् । समाचार एजेन्सीका अनुसार दिल्लीको