जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

सरकारले तोक्यो विधालय समय ९ देखि ३ बजेसम्म

काठमाडौं । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ । यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक


झापाको बिरामीमा कोरानाको संक्रमण नभएको पुष्टि

बिर्तामोड । कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको


अमेरिकाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आज ४५ व्यक्तिमा परीक्षण गरिंदै

एजेन्सी । चीनको वुहानबाट शुरु भएर अहिले विश्वका १५७ देशलाई संकटमा पारिरहेको कोरोना ९कोभिड–१९० भाइरसविरुद्धको आज अमेरिकामा परीक्षण हुँदैछ । एमआरएनए–१२७३ नाम दिइएको खोपको परीक्षण सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युटमा


दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न सहयोगको अपिल

दमक । झापाको दमक नगरपालिका–५ का आशिष खनालको उपचारमा सहयोग गरिदन आफन्तले आग्रह गरेका छन् । बिगत ८ बर्षदेखि मृगौला रोगका कारण पीडित भएका खनालको मृगौला प्रत्यारोपणका लागि रु ३०


‘झापामा कोरोना प्रमाणित भएको होइन’

बिर्तामोड । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमण भएको प्रमाणित भने भएको छैन । प्रमुख जिल्ला अधिकारी


बिर्तामोड–भद्रपुर रोडको कालोपत्रे ‘मौसम भरोसा’

चैत २०/२२ देखि कालोपत्रे शुरु हुन्छ :निर्माण कम्पनी बिर्तामोड । झापाको बिर्तामोड–भद्रपुर सडक खण्डको निर्माण ५० प्रतिशत पुरा भएको कञ्चन निर्माण सेवाले जनाएको छ । निर्माण सेवाका सञ्चालक केदार गिरीले


एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क

झापा । सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । आगामी चैत ६ गतेदेखि सुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय


नेपालीभूमिमा भारतले गाडेको सीमास्तम्भ नेपालीले तोडे

झापा । नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं गणका


विदेशबाट फर्कने सबैलाई ‘सेल्फ क्वारेन्टाइन’

काठमाण्डाै – विदेशबाट फर्कने सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ । अध्यागमन विभागले सूचना निकालेर नेपाल आउने विदेशी नागरिकलाई आफ्नै व्यवस्थापनमा र नेपालीहरुलाई आफ्नै घरमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्न


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]