काठमाडौं, २४ फागुन । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक लाखभन्दा बढी पुगेको छ । विश्वका ९० भन्दा बढी मुलुकका नागरिकहरुमा कोरोनाभाइरस रोग पत्ता लागेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका
पोखरा — विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै झापा–११ फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा
बिर्तामोड । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि तोकिएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को यथावत् रुपमा सञ्चालन हुने स्पष्ट गरेको छ । सो परीक्षा सारिएको भन्ने
काठमाडौं । मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिँडडुल गराउन थालिएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिन उनलाई हिँडडुल गराउन थालिएको चिकित्सकले बताएका छन् ।
काठमाडौं । दोस्रोपल्ट मिर्गौलाको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्रीलाई भेट्न पुगेका उनका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग ओलीले आफू छिट्टै
बिर्तामोड । स्वास्थ्य बीमा कार्यक्रममा पुरुषको भन्दा महिला सहभागिता धेरै रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । सातै प्रदेशमा पुरुषभन्दा धेरै महिलाले स्वास्थ्य बीमा गरेको बोर्डको तथ्याङकमा उल्लेख छ ।
अर्जुन राजवंशी बिर्तामोड – पूर्वी पहाडी जिल्लाको नगदे बाली अम्रिसो (कुचो) को माग भारतमा बढेपछि मूल्य पनि वृद्धि भएको छ । पहिलेभन्दा गुणस्तर सुधारिएकाले भारतमा यसको माग उच्च रहेको व्यवसायीले बताएका
अर्जुनधारा । टाइब्रेकरमा भाग्यमानी बन्दै पारिजात महिला फुटबल क्लब झापा १ नं. प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली पाँचथर जिल्ला फुटबल
काठमाडौं । रानीपोखरीमा आगामी चैतसम्ममा पानी राखिने तयारीका साथ पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । आगामी वैशाख मसान्तसम्मा पुनःनिर्माण पूर्ण सम्पन्न गर्ने गरी निर्माण अघि बढाइएको भए पनि पोखरीको काम