काठमाडौं, १ माघ । आज (बुधबार) देशभर माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिने गरिएको छ
काठमाडौँ, १ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसङ्क्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षाेल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको
विराटनगर । प्रदेश १ सरकारले माघे संक्रान्तिका दिन बुधबार सार्वजनिक विदा दिएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो । माघेसंक्रान्ति नेपालमा धेरै समुदायले आआफ्नो
बिर्तामोड । झापाको विर्तामोडमा सांस्कृति कार्यक्रमसहित आज भाक्का दिवस मनाइएको छ । जाडो मौसममा खाजाका लागि लोकप्रीय मानिने भाक्काको विभिन्न परिकार बनाएर दिवस मनाइएको हो । राजवंशी समुदायले निःशुल्क भाक्का
बिर्तामोड । देशमा रहेको बेरोजगारी अन्त्य गर्न सहकारीको महत्वपूर्ण भूमिका हुने विभिन्न क्षेत्रका अग्रज बताएका छन् । उनीहरुले देशमा सहकारीले पर्याप्त स्वरोजगारको वातावरण बनाउन सक्ने बताए । झापाको विर्तामोडमा १२
झापा । जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका रुपमा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरसम्म परिचित गराउने लक्ष्यसहित सरकारले कक्षा
सुरुङा । हरेक वर्ष माघेसंक्रान्तिमा लाग्ने माइमेला आजबाट शुरु हुदैछ । आजबाट शुरु हुने मेलाको मुख्य दिन माघ १ गते हो । माघ ३ गतेसम्म चल्ने मेलाको पूर्व तयारी सकिएको
बिर्तामोड । सीआइवी प्रहरी हौं भन्दै व्यापारीबाट नगद असुली गर्दै हिड्ने दुई जनालाई प्रहरीले आज राजगढ बजारबाट पक्राउ गरेको छ । बाह्रदशीस्थित राजगढका व्यवसायी अरफाक आलमसँग उनीहरुले नगद ७ हजार
बिर्तामोड । कोच राजवंशी समुदायले पुस २९ गते मंगलबार मनाउन लागेको ‘राष्ट्रिय भाक्का दिवस’ कार्यक्रमको तयारी पूरा भएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा पुस २९