जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

साईकल पाएका स्वयमसेविकाले भने – सरकारले तोकेको सुविधा पाउँ

झापा । १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा झापा गाउँपालिकाका ३१ महिला स्वास्थ्य स्वयंम सेविकालाई गाउँपालिकाले साइकल प्रदान गरेको छ । न्यून सेवा सुविधा लिएर गाउँघरमा सेवा


बिर्तासिटीको तनाव साम्य : राहत स्वरुप मृतकको परिवारलाई ५ लाख

बिर्तामोड । बिर्ता सिटी अस्पताल बिर्तामोडमा भएको तनाव साम्य भएको छ । उपचारको क्रममा कनकाई नगरपालिका –७ कालिमुडाकी ५१ वर्षीया फुलमाया तामाङको आज दिउँसो मृत्यू भएको थियो । अस्पतालको लापरबाहीका


बिर्तासिटी अस्पतालमा तनाव, प्रहरीको कडा सुरक्षा

बिर्तामोड । उपचारको क्रममा एक महिलाको मृत्यू भएपछि बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा तनाव भएको छ । अस्पतालमा क्षति हुन नदिन प्रहरीले कडा सुरक्षा दिएको छ । कनकाई नगरपालिका –७ कालिमुडाकी


प्रधानमन्त्री अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । १० दिनको अस्पताल बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररमा रहेका प्रधानमन्त्री ओलीले डिस्चार्ज भएका छन् । उनी


बिर्तामोड खानेपानीको निर्वाचनमा प्रगतिशील प्यानलको उम्मेद्वार घोषणा

अवैधानिक कार्यसमितिका व्यक्ति फेरि निर्वाचनमा आउने कुरा हास्यास्पद बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशिल प्यानलले उम्मेदवारी सार्वजनिक गरेको छ । निर्वाचन प्रचार


झापामा यौनजन्य हिंसा रोक्न सामूहिक प्रतिबद्धता

विर्तामोड । कार्यस्थलमा हुने यौनजन्य हिंसा रोक्न झापाको प्रहरी, प्रशासन, राजनीतिककर्मी, चिकित्सक, कानून व्यवसायी, अधिकारकर्मी, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा र सञ्चारकर्मीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । नारी सञ्चार गृह झापाले


भ्रमण वर्षलाई लक्षित गरी निकुञ्जमा जङ्गल सफारी खुला

राँझा, १९ मंसिर । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि निकुञ्जमा


मोदीले समय नदिँदा माधव नेपालको भारत भ्रमण रोकियो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने समय नमिलाएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतीय राजनीतिक नेतृत्वसँग सिधा छलफलका लागि नेता नेपाललाई विशेष


राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]