जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

कास्कीमा विद्याको अग्रता कायमै

पोखरा । कास्की-२ को मतगणना जारी छ । प्रारम्भिक गणनामा अग्रता लिएकी विद्या भट्टराईले अग्रता बढाउँदै लगेकी छन् । १ हजार १ सयले सुरुमा लिड गरेकी उनले यसलाई बढाएर ४


झापाका किसानलाई धानपछि मकैमा फौजी किराको डर

बिर्तामोड । फौजी किराको संक्रमणबाट ठुलो नोक्सानी व्यहोरिहेका किसान यसको नियन्त्रणबारे खोजी गरिरहेका छन् । झापामा वर्षौपछि देखा परेको फौजी किराले सयौं विगाह जमिनमा लगाइएको धान बाली नष्ट गरेपछि किसान


कनकाई बहुमुखी क्याम्पसको बिवाद मिल्यो

सुरुङा । २ महिनादेखिको बिवादको अन्त्य भएपछि आइतवारदेखि कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा पठनपाठन सुचारु हुने भएको छ । राजनैतिक प्रतिसोधकै कारण प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सिनालाई क्याम्पस संचालक समितिले निकालेको


खान अयोग्य तरकारी र फलफुल भन्सारबाटै ‘नो–इन्ट्री’, तिन महिनामा १० ट्रक फिर्ता

बिर्तामोड । पूर्वका चार वटा भन्सारबाट आयात हुने तरकारी र फलफुलको विषादी बिर्तामोडमा परिक्षण भइरहेको छ । पूर्वको मेची भन्सार, भद्रपुर, विराटनर र सुनसरीको भण्टाबारीबाट आयात हुने तरकारी र फलफुलमा


‘भीआइपी’ चोरसहित ब्राउन सुगरको ठुलो कारोवार गर्ने जेल चलान

बिर्तामोड । झापाको विभिन्न स्थानमा गरगहना चोरी गर्ने ‘भीआइपी’ भारतीय चोर र जिल्लामै ब्राउन सुगरको ठुलो कारोवार गर्ने ६ जनालाई पूर्पक्षका लागि जिल्ला कारागार भद्रपुर चलान गरिएको छ । झापा


आज देशका ३७ जिल्लामा निर्वाचन हुदै

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि शनिबार उपचुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७


बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ पक्राउ

सुनसरी । बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धबाबालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार नै कृष्णदासविरुद्ध मुद्दा


अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आठ किलोग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डौ । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाण्डौ आउँदै गरेका चेन होङयाङ


स्थानीय उत्पादन आएपछि मात्रै प्याजको मुल्य घट्ने

बिर्तामोड । भान्सामा दैनिक उपभोग हुने प्याजको मुल्य माघ महिनाको पहिलो हप्ताबाट मात्र घट्ने भएको छ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले जनाएअनुसार प्याजको मुल्य मंसिर र पुष महिनाभर स्थिर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]