जेष्ठ ४, २०८२ शनिबार

मुख्य समाचार

कोटिहोमको भेटी डेढ करोड नाघ्यो

झापा । गएको कातिक २७ देखी झापाको सताक्षीधाममा आयोजित सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय कोटिहोमको भेटी शनिवार अपरान्ह सम्ममा १ करोड ५० लाख नाघेको छ । सताक्षीधाम धार्मिक महोत्सव


मेचीनगरलाई विभेद् गरियो : आचार्य

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरको विकास निर्माणका काम र समृद्घ नगर बनाउन नगरका हरेक क्षेत्रको साथ सहयोगको उत्तिकै आवश्यकता रहेको बताएका छन् । शनिबार आफ्नै कार्यकक्षमा स्थानीय


प्रशासनको अवज्ञा गर्दै सताक्षीधाम विकास समितिद्वारा आर्थिक संकलन

सताक्षीधाम । सताक्षीधाम मन्दिर विकास समितिले जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन अवज्ञा गरेको छ । प्रशासन कार्यालयले धाम विकास समितिलाई आर्थिक संकलन नगर्न निर्देशन गरेको थियो । तर, आज विहान


आर्थिक सवलीकरण अबको गन्तव्य हुनुपर्छ : मन्त्री बाँस्कोटा

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारमाध्यमको आर्थिक सवलीकरण अबको गन्तव्य हुनुपर्ने बताउनुभएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा शुक्रबार पोखरामा आयोजित


अनाथ बालबालिकाको जिम्मा सरकारले लिने

काठमाण्डौै । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनाथ बालबालिकासँग भेट गर्नुभएको छ । मन्त्री गुरुङले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार दिउँसो आफूलाई बधाइ दिन आएका झण्डै


कनकाई क्याम्पसमा तालाबन्दी

कनकाई । कनकाई बहुमुखी क्याम्पस सुरुङामा स्वतन्त्र बिद्यार्थीले आज बिहानै तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनमा बिद्यार्थीले विभिन्न चार माग राख्दै तालाबन्दी गरेका छन् । केही समयदेखी क्याम्पसमा भइरहेको बिबाद


वैधानिकताको प्रश्न उठेपछि बिर्तामोड खानेपानीको निर्वाचन अनिश्चित

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अनिश्चित भएको छ । उपभोक्ताले निर्वाचन प्रक्रिया अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएपछि तोकिएको सबै कार्यक्रम


सताक्षीधाम मन्दिर विकास समितिमा चरम विवाद

विनोद सापकोटा सताक्षीधाम । निर्वाचित भएको १० वर्ष वित्न लाग्दा पनि संस्थाको साधरणसभा एकै पटक पनि नगर्दा झापाको सताक्षीधाम मन्दिर विकास समिति यतिवेला चरम विवादमा परेको छ । पदाधिकारी बीच


नयाँ मन्त्रीले लिए शपथ

काठमाडौं ।  नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्। ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]