बैशाख २८, २०८२ आईतबार

मुख्य समाचार

झापा सिध्याउने गरि आयात गरिएको कडा क्षमताको बिस्फोटक पदार्थ प्रहरीद्वारा बरामद

बिर्तामोड । विप्लप समूहले गोठमा गाढेर राखेको विस्फोटक पदार्थ झापा प्रहरीले बरामद गरेको छ । अर्जुनधारा –१ सिस्नेबाट २० दिनअघि गाढेर राखेको उक्त विस्फोटक पदार्थ आइतवार राती बरामद गरेको हो


शैक्षिक विकास गर्न प्रोत्साहन गर्ने शिवसताक्षी रणनीति

झापाको शिवसताक्षी नगरपालिकाले शिक्षा क्षेत्रको विकासमा विशेष जोड दिदैं आइरहेको छ । स्थानीय तह गठनसँगै नव निर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुले नगरको शिक्षा क्षेत्रको मुहार क्रमशः सुधार गर्दै गइरहेका छन् ।


अनाथ, असहाय, मनोरोगी मानवको उद्धार र व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । भक्तपुरको कौशल्टारमा आइतबार आयोजना गरिएको मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन


सुरक्षित यात्राका लागि चालकलाई फुलमाला

बिर्तामोड । झापामा चाडपर्व लक्षित यात्रा सुरक्षाका लागि चालक तथा सहचालकलाई सम्मानसहित आवश्यक निर्देशन प्रदान गरिएको छ । आइतवार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चाडपर्वलाई लक्षित गरी“ ‘सडक सभ्यता हाम्रो चाहाना,


भारतद्धारा प्याज निर्यातमा प्रतिबन्ध

बिर्तामोड । भारतको केन्द्र सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यहाँको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारत सरकारको निर्णयको प्रत्यक्ष


बिर्तामोडमा चाडवाड लक्षित सुरक्षा कडा, सर्वसाधरणलाई पर्चा वितरणसँगै माइकिङ

बिर्तामोड । चाडवाड लक्षित सुरक्षालाई थप मजबुद बनाउन इलाका प्रहरी कार्यालय अनारमनीले नागरिकलाई सचेतना सामग्री बितरण गरिरहेको छ । केहि दिनदेखि इलाका प्रहरी कार्यालय अनारमनीले चाडवाडमा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै


कम उमेरमा विवाह, जीवनभर पछुतो

मोरङ – ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य


मंगलवारसम्म हल्का वर्षा हुने

मौसम विश्लेषण )Meteorological Analysis): हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थान बाट केहि उत्तर तर्फ सरेको छ। भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापिय प्रणाली रहेको छ। अर्को


आजदेखि बडादशैँ सुरु, घर घरमा जमरा राखिदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादशैँ आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षाेल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]