बैशाख २७, २०८२ शनिबार

मुख्य समाचार

‘बजेट दुरुपयोग र असारे विकास रोकिने’

विराटनगर – प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले बजेट कार्यान्वय कार्यविधि दशैँ अगावै बनाइसक्ने बताउनुभएको छ । विराटनगरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसभा सदस्यहरुसँग आयोजना गरेको ‘प्रदेश सरकारको


घर पाएपछि गिताले भनिन्, यसपालीको भोट मात्र खेह्र गएन

बिर्तामोड । चुनावमा घर नभएकालाई घर बनाइदिने भन्दै भोट माग्ने बिर्तामोडका जनप्रतिनिधिले धमाधम विपन्न नागकिरलाई घर हस्तान्तरण गर्न थालेका छन् । हप्तादिनभित्र नगरले ७६ विपन्न परिवारलाई आवास हस्तान्तरण गर्दै कोहि


सहारामा बम बिस्फोट गराउने विप्लपका नेता पक्राउ

बिर्तामोड । झापा प्रहरीले बिर्तामोडबाट नेकपा विप्लप समूहका दुई जना नेता पक्राउ गरेको छ । आज बिहान साढे ९ बजे प्रहरीले झापा जिल्ला सेक्रेटरी प्रबिन मिश्र ( मनिष) र अर्का


नेपालगञ्ज घटनाबारे यस्तो आयो विज्ञप्ति : ‘दुव्र्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी हो’

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईज्यूमाथि (शनिबार,२८ भदौ २०७६) नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहारको घटना र त्यसपछि आएका समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । माननीय मन्त्रीज्यू २८


केही यात्रु झरेर नाराबाजी गरेकाले पनि उडानमा ढिलाइ भयो : विमानस्थल प्रमुख

काठमाण्डौ– नेपालगञ्ज विमानस्थलबाट काठमाण्डौका लागि शनिबार साँझ दुई ओटा भीआईपी उडान थियो । साँझ ६ः३० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र त्यसपछि पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली


ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

ललितपुर : आफूलाई  भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्जमा दुर्व्यवहार र हातपात प्रयास


बाल दिवसमा विधार्थीलाई स्कुल व्याग सहयोग

बिर्तामोड । बाल दिवसको अवसर पारेर शहीद लक्ष्मी प्राथमिक विधालयका करिव २ सय विधार्थीलाई स्कुल व्याग वितरण गरिएको छ । बिर्तामोड–७ मा रहेको सो विधालयमा अध्ययनरत विधार्थीलाई बिर्तामोडस्थित धौलागिरी–पािरजात बहुउद्देश्यीय


समाजको दवावमा ‘दलित’ बुहारीलाई काजकिरियामा विभेद्

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वाड नं. १ स्थित बगर टोलमा गत शनिबार पदम श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भयो । श्रेष्ठको निधनपछि छरछिमेकी दाजुभाई बीच ठूलै खैलाबैला भयो ।


बालबालिकामाथिको दुर्व्यवहार सह्य छैन : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाका विरुद्धमा हुने हिंसा, शोषण एवं दुर्व्यवहार कुनै पनि हालतमा सह्य नहुने बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उहाँले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]