ताप्लेजुङ । पाथिभरा गोल्डकपको क्वार्टरफाइनलमा झापाको रेड स्टार क्लब गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय टिमका खेलाडी भित्र्याएका झापाका यी दुई क्लबबीचको खेल
काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताउनुभएको छ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले व्यापारी अजयराज सुमार्गीको स्वामित्व रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमति पत्र खारेज गरेको छ । प्राधिकरणले दिएको समयसीमा भित्र बक्यौता रकम नतिरेपछि अनुमति पत्र खारेज भएको
काठमाडौं । सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिने ब्यक्तिलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले सङ्घीय संसदमा प्रस्तुत
काठमाडौं । असार सकियो । साउन पनि सकियो । धान रोप्ने मुख्य समय असार–साउन सकिएपछि रोपाइँ पनि सकिनु पर्ने हो । तर, नेपालको मुख्य बाली धान रोपाइँ अझै ६ प्रतिशत
काठमाडौँ । अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन आजदेखि काठमाडौँमा शुरु हुदैछ । सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एशिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहने आयोजक नेपाल
बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकामा रहेको लोकतान्त्रिक शहीद स्मृति पार्क निर्माणको चरणमा छ । गत आर्थिक वर्षदेखि निर्माण शुरु भएकोे सो पार्क हल्दिवारीको गौरवको आयोजना हो । बहुबर्षे आयोजना अन्तर्गत
चितवन । पत्रकार सालिकराम पुडासैनीको आत्हमत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई पत्रकारको टोलीले भेट गरेको छ । नेपाल पत्रकार महासंघ र प्रेस संगठन नेपालको टोलीले आज