बैशाख २५, २०८२ बिहीबार

मुख्य समाचार

इलाम क्रिकेट संघमा पौडेल निर्वाचित

इलाम । जिल्ला क्रिकेट संघ इलामको बिशेष साधारण सभाले अर्जुन पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । नवगठित समितिको उपाध्यक्षमा गणेश खतिवडा, सचिव महेश राई र कोषाध्यक्षमा टिकाराम


नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

काठमाडौं । चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ । शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास


विरोधकाबिच लोकसेवामा एक लाखले दिए आवेदन

काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको संख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको संख्यामा कमी आएकोमा


शून्य लागतमा यूएई

काठमाडौं । नेपाल र यूएईबीच श्रम सम्झौता भएको छ । कामदार छनोट र भर्ना प्रक्रियामा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्ने गरी सम्झौता भएको हो । सम्झौतामा व्यवसायजन्य


झापा क्रिकेट संघमा प्रविन

अनिल वाग्ले बुधबारे । झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविन थापा सर्वसम्मत चयन भएका छन् । शुक्रबार मेचीनगरको हात्ती रिर्सोटमा भएको विशेष साधारण सभामा थापा अध्यक्षमा चयन भएका हुन् ।


झापामा डेंगुबाट उच्च सतर्कता अपनाउन निर्देशन

भद्रपुर । झापामा डेंगुको संक्रमण देखा परेपछि नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाउन स्थानीय तहलाई निर्देशन दिइएको छ । प्रदेश सरकारको निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा बसेको आकस्मिक


टल्काइदिने भन्दै सुन चोरी गर्ने गिरोह सक्रिय

बिर्तामोड । गाउँगाउँमा सुनको गरगहना सफा गर्ने भारतीय गिरोह सक्रिय भएका छन् । सफा गर्दागर्दै सुनचाँदीका गहना चोरी गरेको फेला परिसकेको छ । सर्वसाधारणको सुन सफा गर्ने, टल्काइदिने भन्दै नक्कली


लिची खाँदा भारतमा ४७ बालबालिकाको मृत्यु

एजेन्सी, पटना । उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान


गाडीभाडा बढाउने निर्णय फिर्ता

बिर्तामोड । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]