बैशाख २३, २०८२ मंगलबार

मुख्य समाचार

पाथिभरामा केबलकार बनाउने विषयमा दुई पक्षबीच झडप

ताप्लेजुङ, २३ कार्तिक । प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा दुई पक्षबीच झडप भएको छ । आज केबलकार निर्माणको शिलान्यासका क्रममा केबलकार बनाउने र बनाउन नदिने पक्षबीच भडप भएको हो


अमेरिकामा पनि मनाइयो छठ

अमेरिका, २३ कात्तिकः नेपालका तराई क्षेत्रमा महत्वका साथमा मनाइने छठपर्व अमेरिकामा पनि मनाइएको छ । नेपालीको बाहुल्यता रहेको अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायोलगायत राज्यमा स्थानीय मन्दिरमा गएर


‘नागरिकता कानुनलाई लैङ्गिक समानता हुने गरी संशोधन गरिनुपर्ने’

काठमाडौँ, २३ कात्तिकः नागरिकता कानुनलाई लैङ्गिक समानता हुने गरी संशोधन गरिनुपर्नेमा कानुनसँग सम्बन्धित अभियानकर्मीले जोड दिएका छन् । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको नागरिकतासम्बन्धी कानुनमा


आजदेखि कांग्रेसको ‘युवा संकल्प यात्रा’

काठमाडौं । नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ आजबाट सुरू हुँदैछ । यात्रा झापाको काँकडभिट्टाबाट सुरु हुनेछ । यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै


जुवा खेलिरहेको अवस्थामा सतासीधाम मन्दिरका अध्यक्षसहित १८ जना नियन्त्रणमा

बिर्तामोड । झापा प्रहरीले तास खेलिरहेको अवस्थामा सतासीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बासहित १८ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । आज राती प्रहरीले शिवसताक्षी नगरपालिका वडा नम्बर ११


संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

इनरुवा , २३ कात्तिकः सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द


उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

बिर्तामोड । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, झापा, सुनसरी,


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ, २३ कात्तिक – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टीआइए० आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड््डयन प्राधिकरण ९क्यान०का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट


दोलखामा ४.५ रेक्टरको भूकम्प

दोलखामा ४.५ रेक्टरको भूकम्प काठमाडौँ, २२ कात्तिक स् दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ । आज साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]