बैशाख २४, २०८२ बुधबार

मुख्य समाचार

सङ्खुवासभामा मादलको व्यापार घट्दो

खाँदबारी, १२ कात्तिक – सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत


सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

काठमाडौँ – सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर


उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस

काठमाडौं । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा


बाह्रदशीको कुमालबस्तीमा दियो बनाउन भ्याइनभ्याई

बिर्तामोड । तिहार नजिक आइरहेको बेला झापा बाह्रदशी –६ को कुमालबस्ती दियो, पाला र धुपौरोले भरिभराउ छ । आगनदेखि बाटोसम्म माटोबाट बनाइने दियो पालाहरु सुकाइरहेको देख्न सकिन्छ । घामले पनि


धरानमा मादलको बिक्री बढ्दो

धरान , १२ कात्तिक – तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ । पछिल्लो समय नेपाली


जग्गा विवादले पाइपलाइन परियोजना प्रभावित

झापा, १२ कात्तिक – नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका


शिवसताक्षी निरन्तर अनुगमन, म्याद गुज्रिएका पेय पदार्थ फेला

शिवसताक्षी । झापा शिवसताक्षीको दूधे बजारको एक पसलमा ठूलो परिमाणमा म्याद गुज्रिएको पेय पदार्थ फेला परेको छ। शिवसताक्षी नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा दुधे बजारको थेवे किराना पसलबाट म्याद गुज्रिएको


मुख्यमन्त्री आचार्यद्वारा मेची–महाकाली उद्धार यात्रीहरुलाई स्वागत

११ कार्त्तितक, लमही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीद्वारा मेची–महाकाली राष्ट्रिय उद्धार टोलीका यात्रीहरुलाई स्वागत गरिएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मेची–महाकाली उद्धार टोलीलाई स्वागत


भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १-१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । भारतका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]