बैशाख २५, २०८२ बिहीबार

मुख्य समाचार

विपद्मा परी मृत्यु भएका झापाका चार परिवारलाई दुई लाखको दरले राहत

झापा – विपद्मा परेका झापाका चार मृतक परिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको छ । असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण आएको बाढी पहिरो र डुबानलगायत


गौरीगञ्जमा ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सम्झौता

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिकामा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसान्धान बिभाग नक्सालले तयार पारेको स्थानिय तह प्रहरी बिद्यालय सम्पर्क कार्यक्रम पुस्तक २०८० कार्यान्वयनका लागि सम्झौता भएको छ । आज


आजदेखि देशव्यापी रुपमा लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ, ९ कात्तिक : सरकारले डेङ्गी नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ । सरकारले डेङ्गीको सङ्क्रमण बढिरहेकाले आजदेखि देशव्यापी रुपमा लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’


एक करोड ८६ लाखको सामानसहित दुई ट्रक नियन्त्रणमा

वीरगञ्ज, ९ कात्तिक – प्रहरीले बिलबिजकभन्दा बढीको खुद्रा तथा औषधि बोकेका दुई ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट रु एक करोड ८६ लाख मूल्य पर्ने खुद्रा तथा औषधि


राखेपका पूर्व सदस्यसचिव राणाको निधन

काठमाडौँ, ९ कात्तिकः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको आज निधन भएको छ । उहाँको ९१ वर्षको उमेरमा निधन भएको हो । राणाको आजै पशुपति आर्यघाटमा


सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप एकजना पक्राउ

काठमाडौं, ९ कार्तिक । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तनहुँ भानु नगरपालिका-८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको


सरकारले राम्रो काम गरेको : सभापति देउवा

काठमाडौं, ९ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् । सरकारको एक सय दिनमा सरकारसँग असन्तुष्ट रहनु पर्ने कुनै कारण नरहेको


सिटामोल अभाव छैन : औषधि लिमिटेड

काठमाडौँ, ९ कात्तिकः बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन


कोषमा करुणा फाउण्डेशनद्वारा १० लाख सहयोग

विराटनगर । प्रदेश सरकारको मर्मतसम्भार तथा पुनर्निर्माण कोषमा करुणा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुनर्निर्माण


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]