मुख्य समाचार

सरकारले राम्रो काम गरेको : सभापति देउवा

सरकारले राम्रो काम गरेको : सभापति देउवा


काठमाडौं, ९ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् ।

सरकारको एक सय दिनमा सरकारसँग असन्तुष्ट रहनु पर्ने कुनै कारण नरहेको उनको भनाइ छ । ‘सय दिनलाई मैले त राम्रो मानेको छु’, उनले भने, राम्रो काम गरेको छ ।’

शेयर गर्नुहोस :

0
Shares