जेष्ठ ३, २०८२ शुक्रबार

मुख्य समाचार

बिर्तामोड अन्तरवडा फुटबल:वडा नम्बर ५ विजयी

बिर्तामोड, असोज १७ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ५ विजयी भएको छ । आज भएको दोस्रो खेलमा वडा नम्बर ७


बिर्तामोड वाणिज्य संघको नवनिर्मित बैठक कक्षको उद्घाटन

झापा । बिर्तामोड उद्योग वाणिज्य संघले विजया दशमीको अवसर पोरर नव निर्मित बैठक कक्षको उद्घाटन गरेको छ । १५ लाख रुपैयाँको लागतमा तयार गरिएको बैठक कक्षको बिर्तामोड नगरप्रमुख पवित्रा देवी


यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान

काठमाडौं, १७ असोज । हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई–दुई


बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण

पाँचथर, १७ असोजः यही असोज १२ गते आएको बाढीले पुल बगाएका यहाँका दुई खोलामा फड्के निर्माण गरी मानिसको आवतजावतलाई सहज बनाइएको छ । मेची राजमार्गअन्तर्गत नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को


घटस्थापनासहित जमरा राखी वडादशैँ सुरु

काठमाडौं, १७ असोज । वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि


पशुपतिमा नवरात्रि महोत्सव सुरु

काठमाडौँ, १७ असोजः वडादसैँको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महा–महोत्सव’ आजदेखि सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही


बाह्रदशीका ठाकुरको हत्यापछि घरभित्र पुरेको आशंका, प्रहरीले थाल्यो उत्खनन्

बिर्तामोड । झापाको बाह्रदशी–६ मा प्रहरीले हत्यापछि शव पुरिएको हुन सक्ने आशंकामा उत्खनन् गरिरहेको छ । तीन महिनादेखी हराइरहेका २१ वर्षीय युवा राजेश ठाकुरलाई हत्या गरेर पुरिएको हुन सक्ने आशंकामा


झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा, १७ असोजः हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण


कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर

धरान १७ असोज – केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो । राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो । सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति भयो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]