Banner news

बाह्रदशीका ठाकुरको हत्यापछि घरभित्र पुरेको आशंका, प्रहरीले थाल्यो उत्खनन्

बाह्रदशीका ठाकुरको हत्यापछि घरभित्र पुरेको आशंका, प्रहरीले थाल्यो उत्खनन्


बिर्तामोड । झापाको बाह्रदशी–६ मा प्रहरीले हत्यापछि शव पुरिएको हुन सक्ने आशंकामा उत्खनन् गरिरहेको छ ।


तीन महिनादेखी हराइरहेका २१ वर्षीय युवा राजेश ठाकुरलाई हत्या गरेर पुरिएको हुन सक्ने आशंकामा प्रहरीले छिमेकीको घरको आगन र कोठामा उत्खनन् सुरु गरेको हो ।

प्रहरीले युवाको खोजविन गरिरहेको अवस्थामा बयानका आधारमा उत्खनन् गरेको बुझिएको छ । युवाको हत्या आशंकामा अनुसन्धान भइरहेको थियो । उत्खनन्का क्रममा नुनको पोकाहरु भेटिएको छ । प्रहरीले छिमेकीको घरमा उत्खनन् गरिरहेको छ । अपडेट

शेयर गर्नुहोस :

0
Shares