जेष्ठ ३, २०८२ शुक्रबार

मुख्य समाचार

बिर्तामोडमा भेटियो रंग गरेको मटर र प्रतिबन्धित मसला

बिर्तामोड । झापाको बिर्तामोडमा बुधबार भएको बजार अनुगमनमा रंङ गरिएको हरियो मटर र प्रतिबन्धित मसला फेला परेको छ । बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा र सरोकारवाला कार्यालयहरुले डेढ दर्जन


बिर्तामोडको मनमोहन अस्पतालमा सिटी स्क्यान सेवा सुरु

बिर्तामोड । बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । स्थापना भएको लामो समयपछि मनमोहन अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको हो । बिरामीको रोग


पितृ स्मरण, दिवङ्गत पत्नी सम्मान र बाल प्रतिभा पुरस्कार वितरण

बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापा नेपालले संस्थामा आवद्ध दिवङ्गत सर्जकहरुको स्मरण गर्दै उनीहरुमध्ये संस्थामा आवद्ध पाँच जना दिवङ्गत सर्जकहरुको धर्मपत्नीलाई सम्मान गरेको छ । पितृपर्बको अन्तिम दिनको अवसर पारेर


दशैं विदामा झापा अदालत खूल्ने

भद्रपुर । झापा जिल्ला अदालत दशैको विदामा समेत खुल्ने भएको छ । झापा जिल्ला अदालतले मंगलबार एक सूचना जारी गर्दै असोज १७ देखी ३० गते सम्म अदालत बन्द रहने समयमा


दशैंको उपलक्ष्यमा शिवसताक्षीको दुधेमा मिनी महोत्सव

शिवसताक्षी । झापाको दुधे बजारमा वडा दशंैको उपलक्ष्यमा मिनी महोत्सव लाग्ने भएको छ । स्थानीय दूधे बजार विकास समितिको आयोजनामा दुधेको बिहीबारे हाटको खुल्ला ठाउँमा मिनी महोत्सवको आयोजना गरिएको दुधे


सडकमार्गमा समस्या हुँदा हवाई उडानमा चाप

काठमाडौँ, १७ असोजः मनसुन सकिनै लाग्दा एक्कासी परेको अविरल वर्षाका कारण देशलाई आक्रान्त बनायो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक सञ्जाल


जलसतह घट्दै जाँदा कोशी ब्यारेजमा चहलपहल

राजविराज , १७ असोजः सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ । कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ ।


नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

बिर्तामोड । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो


बाढी पहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो

काठमाडौं  । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३२  जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १६५


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]