जेष्ठ ८, २०८२ बुधबार

मुख्य समाचार

कोलकोता बलात्कार केस- मेडिकल कलेजका पुर्व प्रमुख र पुलिस स्टेशन इन्चार्ज प्रक्राउ

काठमाडौँ । भारतको कोलकाताको सरकारी आरजी कार मेडिकल कलेज अस्पतालमा एक डाक्टरको बलात्कार र हत्याको आरोपमा मेडिकल कलेजका पूर्व प्रमुख सन्दीप घोष र ताला पुलिस स्टेशनका इन्चार्ज अभिजीत मण्डललाई सीबीआईले


अख्तियारले बुझायो राष्ट्रपति पौडेललाई बार्षिक प्रतिवेदन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले


जापान पठाइदिन्छु भनी ठगी गर्ने झापाका रामकुमार पक्राउ

झापा । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार


नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार

काठमाडौँ, ३० भदौः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो


उपचारका क्रममा झापा कारागारका एक कैदी फरार

बिर्तामोड । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन् । आज करिब १०ः३० बजे जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भद्रपुर ५ का जीवन साह फरार भएका छन्


महानन्द चोक घटना : छुटकारा खोज्दाखोज्दै मनिसाको हत्या

बिर्तामोड । झापाको अर्जुनधारा–६ महानन्द चोकमा शुक्रवार साँझ भएको हत्या योजनावद्ध भएको अनुसन्धानबाट खुलेको छ । हत्या गर्ने नियतले नै युवक छुरा बोकेर पुगेको अनुसन्धाबाट खुलेको हो । हत्यामा संलग्न


भाडामा लागेन कृषि बजार

झापा । बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाइ खोलाको किनारमा डेढ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको कृषि बजार सञ्चालनमा आउन सकेको छैन । संघीय सरकारद्वारा एक करोड ६८ लाखमा तत्कालीन भूटानी शरणार्थी


प्रभावकारी बन्दै दुधे आयुर्वेद औषधालय : वर्षेनी सेवा लिनेको संख्यामा बृद्धि

सरोज भट्टराई शिवसताक्षी । पछिल्लो समयरोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने


अलपत्र भवनमा पढ्दैछन् विद्यार्थी

द्रोण अधिकारी भद्रपुर । काठका साँघुरा कोठा भए पनि घाम पानीबाट ओत लागेर सहज पठनपाठन गरिरहेको अरनिको माध्यमिक विद्यालय भद्रपुर–३ ले १४ वर्षयता सुविधा सम्पन्न भवनको आशमा कष्ठकर पठनपाठन गरिहेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]