काठमाडौं, २८ भदौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते ९२०२४ अक्टोबर १३ तारिक०मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी
बिर्तामोड । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि पड्काइसकेको कुकर बम राखेर आतंकित पारिएको छ । उक्त स्थानमा नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको छ ।
बिर्तामोड । राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१को अवसरमा आज बिर्तामोडमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी’ विषयमा बिर्तामोड नगरपालिकाले प्रतियोगिताको आयोजना गरेको
प्रदीप परियार बिर्तामोड । झापाको अर्जुनधारामा पुजाको प्रसाद खाँदा विरामी हुनेहरुमध्ये २५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु फेला परेको छ । शनिश्चरे अस्पतालले आज
बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउनु पर्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासंघ कोशी प्रदेशले मोरङको कटहरीको कृषि थोक बजारमा आयोजना गरेको
बिर्तामोड । झापाका दलित अधिकारकर्मीहरुले जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दलित संघ संगठनहरुको तर्फबाट सहभागी अधिकारकर्मीले जातको आधारमा विभेद गर्नेलाई
सरोज भट्टराई शिवसताक्षी । झापाको कमल गाउँपालिका निवासी एक युवाले चार पाङ्ग्रे गाडी निर्माण गरेका छन् । कमल गाउँपालिका वडा न नं. ६ का २३ वर्षीय अर्जुन विकले चार पाङ्गग्रे
काठमाडौं, २७ भदौ । नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गर्न खोजेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज दिउँसो काठमाडौंको हार्दिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारण गरेको लक्ष अनुसार काम गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार संघीय सरकारका मन्त्रीहरू र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गर्न आयोजना