जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

काठमाडौँ, २६ भदौ – उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन् । आज साँझ सम्पन्न फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन् ।


प्रसाद खाँदा बिरामी भएकाहरुको अवस्था खतरामुक्त

झापा । पुजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको छ । अस्पतालका अनुसार बिरामीको अवस्था खतरामुक्त रहेको बताइएको छ । अर्जुनधारा


असोज १३ देखि २२ गतेसम्म सफा र सुकिलो नोट साट्न पाइने

काठमाडौँ, २६ भदौ – नेपाल राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ । राष्ट्र


‘कमजोरी नगरी जनताको काम गरौं, कोहिसँग डराउनुपर्दैन’

बिर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई वडा–वडामा नीति कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा लाग्नु आग्रह गर्नुभएको छ । बुधबार बिर्तामोड नगरपालिकाको सभाहलमा नीति, बजेट


नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला


विषादीदर उच्च भएको काँचो केरा क्वारेन्टाइनमा राखियो

बिर्तामोड । इलाम दानाबारीबाट विक्रीका लागि बिर्तामोड ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको पुष्टि भएपछि क्वारेन्टाइमा राखिएको छ । एक हप्तासम्म क्वारेन्टाइमा राख्ने र त्यसपछि परीक्षण गरेर


कोशी प्रदेशबाट पहिलो पटक अस्थायी सवारी लाइसेन्स

बिर्तामोड । अब कोशी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक बुधबारबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ । स्मार्ट लाइसेन्सको लागि तीन


उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखले संसदीय


झापाकी दीक्षाको अस्ट्रेलियामा शङ्कास्पद मृत्यु, परिवारद्वारा छानबिनको माग

झापा । झापाको मेचीनगर–१४ की तुलसामाया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको सबैभन्दा ठुलो शहर सिड्निदेखि केहीदुरिमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]