जेष्ठ ९, २०८२ बिहीबार

मुख्य समाचार

बिर्तामोडमा विक्री लागि ल्याइएको ७० घरी काँचो केरा उपभोग अयोग्य

बिर्तामोड । दानाबारीबाट विक्रीका लागि बिर्तामोडस्थित कृषिथोक बजारमा ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न अयोग्य भएको छ


देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी


मिना परियार हत्या प्रकरण – पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

म्याग्दी, २६ भदौ – म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक आदेशबाट


विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?

काठमाडौँ, २६ भदौ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन


बिलबिजक नभएका १३ करोड बढीका सामान बरामद

झापा, २६ भदौः स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका रु १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका


बिर्तामोडमा ३० वटा बंगुरका पाठा बितरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर २ को पूर्णिमा कृषि समूहलाई बंगरका पाठा वितरण गरेको छ । नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत उक्त समूहलाई ३० वटा बंगुरका पाठा वितरण


बिर्तामोड १ मा वडा सचिवको विदाई तथा स्वागत, एक कर्मचारी सम्मानित

बिर्तामोड, २५ भदौ – बिर्तामोड नगरपालिका वडा नम्बर १ बाट वडासचिब टिका अधिकारीलाई विदाई गरिएको छ । वडा कार्यालयमा मंगलवार आयोजित स्वागत, सम्मान तथा विदाई कार्यक्रमका विच वडासचिव अधिकारीलाई विदाई


सिम्रिक सहकारीको इकाइगत साधारणसभा जारी

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) बिर्तामोडले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ । मंगलवार सिम्रिक सहकारीले दमकमा इकाईगत साधारणसभा सम्पन्न गरेको


देशभर जग्गा कित्ताकाट खुला गर्ने निर्णय

काठमाण्डौ । सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]