जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

चितवनमा डेङ्गी सङ्क्रमणबाट मृत्यु

चितवन, १७ भदौः डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत


भाद्रकृष्ण औँसी : गोकर्णे औँसी (कुशे औँसी), पितृ सम्मान दिवस

झापा, १७ भदौः भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा


बुद्धशान्तीमा अनेरास्ववियु र युवासंघले गराए अस्पतालको ध्यानाकर्षण

बिर्तामोड । अनेरास्ववियु र युवा संघ नेपालले संयुक्त रुपमा बुद्धशान्तीको नगर अस्पताल भगीरथा बुद्धशान्ति अस्पतालको व्यवस्थापकीय पक्षमा आएका विभिन्न जनगुनासोहरु समेट्दै अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन् । युवा र विद्यार्थीहरुको


बाल मन्दिरका जग्गा जमिनको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा


पत्रकार महासंघको चुनाव असोज ५ मा हुने

बिर्तामोड । नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने गरी नयाँ मिति तोकिएको छ । सदस्य शुद्धीकरण विवादका कारण यसअघि अन्तिम समयमा अनिश्चितकालका लागि स्थगित गरिएको महासंघको निर्वाचन असोज


‘स्मार्ट’ बनेन ‘स्मार्ट लाइसेन्स’

बिर्तामोड । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को समस्या झन्डै एक दशकदेखि जारी छ । सेवाग्राहीलाई तत्काल र सहज सेवा दिने भनेर विसं २०७२ देखि ‘स्मार्ट लाइसेन्स’ का नामबाट नयाँ प्रविधिको लाइसेन्स


सहकारीले श्वेतपत्र जारी गर्नुपर्ने

बिर्तामोड । अब सहकारी संस्थाले संस्थामा आबद्ध सदस्यको पहुँच पुग्ने गरी श्वेतपत्र सार्वजनिक गर्नुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले सबै सहकारी सङ्घसंस्थालाई श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ । विभागले श्वेतपत्रको


प्रणामी युवा परिषद झापाको अध्यक्षमा खतिवडा

बिर्तामोड । श्री कृष्ण प्रणामी युवा परिषद झापाको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा समर्पण खतिवडा सर्वसम्मत भएका छन् । शनिवार बैगुन्धुरामा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा खतिवडालाई सर्वसम्मत चयन गरेको हो


पूर्वीनाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात

भद्रपुर , १६ भदौ : पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०-८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस ९खुदो० बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]