जेष्ठ २५, २०८२ शनिबार

मुख्य समाचार

विपद्मा परी आजसम्म एक सय ८२ को मृत्यु

काठमाडौँ, २ भदौ – अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी आज दिउँसोसम्म एक सय ८२ जनाको मृत्यु भएको छ ।


जनैपूर्णिमामा भद्राको दोष नलाग्ने

काठमाडौँ, २ भदौः जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गर्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको


बाल यौन दुर्व्यवहार : प्रशिक्षक खनालमाथि अनुसन्धान गर्न म्याद थप, मेचे छुटे

बिर्तामोड । बाल यौन दुरुपयोग मुद्धामा पक्राउ परेका पावरटेक कम्प्यूटर बिर्तामोडका सञ्चालक अलेक मेचे छुटेका छन् । बिर्तामोड प्रहरीले आज मेचे र प्रशिक्षक नारायण खनाललाई थप अनुसन्धानका लागि झापा जिल्ला


पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालकसहित दुईजना विरुद्ध बाल यौन दुरुपयोग मुद्धा

बिर्तामोड । झापाको बिर्तामोडस्थित पावरटेक कम्प्युटरका सञ्चालकसहित दुई जनालाई एक छात्राहरुमाथि यौन दुव्र्यवहार गरेको आरोपमा बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । सञ्चालक अलेक मेचे र कम्प्युटर प्रशिक्षक नारायण खनाललाई बिर्तामोड


मेचीनगरकोे नगर आधारभूत अस्पताल सञ्चालनमा

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षामा चासो राख्दै स्वास्थ्य सेवा विस्तारलाई तिब्रता दिइरहेको छ । नगरको पन्द्र वटै वडामा यसअघि नै प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फत वडाबासीलाई वडामा


कोशी प्रदेशमा सडक गुरुयोजना बनाइने

विराटनगर । कोशी प्रदेश सरकारले प्रादेशिक सडकसञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकिकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु


साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । घरेलु टोली नेपालले यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कामाथि १-० को जित दर्ता


परराष्ट्रमन्त्री नयाँ दिल्ली प्रस्थान

काठमाडौँ, २ भदौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको


कनकाई ओर्लिए कालीबाबा

बिर्तामोड । प्रख्यात कालीबाबा (कालिदास दाहाल) झापाको कनकाई आएका छन् । हेलिकप्टर मार्फत आएका कालीबाबा भखैरै हेप्पीलेण्डमा ल्याण्ड गरेका छन् । उनलाई भव्य स्वागत गरिएको छ । प्राप्त सूचना अनुसार


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]