काठमाडौँ, २८ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्नेगरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट
काठमाडौँ, २८ चैतः चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको
बिर्तामोड । सिम्रिक सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १४ सय भन्दा बढीले सेवा लिएका छन् । पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरमा आयोजना गरेको
बिर्तामोड । बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । आज जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै
काठमाडौं, २७ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्विकृत भएको छ। प्रधानमन्त्री तथा विश्वबिधालयका कुलपति केपी शर्मा ओलीले उनको राजिनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।
काठमाडौं, २८ चैत । बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । अघिल्लो दिन बुधबार ९.६६ अंकले बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज ५.५७ अंकले घटेको हो ।
काठमाडौं, २८ चैत । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्वकै उत्कृष्ट कल्बमध्ये ४४औं स्थानमा परेको छ । युकेस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। आज सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका
काठमाडौं । चालु आर्थिक वर्ष फागुन मसान्तसम्म गत वर्षको दाँजोमा महँगी दर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार